वडाध्यक्षमा राजपा–समाजवादीको संयुक्त उम्मेदवार
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीले आज संयुक्त उम्मेदवार घोषणा गरेका छन् । वडाध्यक्षका लागि सप्तरीमा चुनावी सहकार्य गर्ने...