एमाले भ्रष्टाचारीको मतियार हो कि सेवक हो ?-बिडारी
काठमाडौँ । वरिष्ठ अधिवक्ता एवं माओवादी नेता रामनारायण बिडारीले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेप्रति शङ्का व्यक्त गरेका छन् । शनिबार दिउँसो सामाजिक सञ्जालमा लेख्दै बिडारीले एमालेको नियतमाथि शङ्का गरेका हुन्...