उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यम : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चाडबाड तथा पर्वहरूले समाजमा आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्याउने बताएका छन् । किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा शुभकामना सन्देश दिर्दै राष्ट्रपति पौडेलले...