निर्वाचन आयोगले पठाएको पत्रप्रति राप्रपाको असन्तुष्टि
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानको सम्बन्धमा निर्वाचन आयोगले पठाएको पत्रप्रति असन्तुष्टि जनाएको छ । राप्रपाको पदाधिकारी बैठकले गत माघ २ गते निर्वाचन आयोगद्वारा प्रेषित पत्रबारे कानुनी र राजनीतिक उपचार...