२७ फाल्गुन २०७८, शुक्रबार
भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनीतिक दलको दबाब र प्रभावमा : कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनीतिक दलको दबाब र प्रभावमा रहेर निष्प्रभावी बनेको टिप्पणी गरेका छन् । काठमाडौंमा आज (शुक्रबार) एक कार्यक्रममा उनले देशमा...