यस्तो छ पोखरा विमानस्थल प्रकरणबारे संसदीय उपसमितिको प्रतिवेदन (पूर्णपाठ)
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुसन्धानका निम्ति गठित संसदीय उपसमितिले सोमबार (वैशाख १५) प्रतिवेदन बुझाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन संयोजक रहेको उपसमितिले...