‘आज अलग भएपनि राजनीतिमा भोलि जे पनि हुनसक्छ’ : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा जे पनि हुनसक्ने बताएका छन् । गोरखा बारपाक पुगेका ‘प्रचण्ड’ले गोरखाबाट निर्वाचित भएको आफू प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशका...