विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर आफूले कही कतै नबोलेको बताएका छन् । विराटनगर-११ पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार...