सेवाग्राहीको काममा विशेष ध्यान दिन रक्षामन्त्रीको निर्देशन
विराटनगर । रक्षामन्त्री डा. मीनेन्द्रप्रसाद रिजालले सेवाप्रदायत कार्यालयले सेवाग्राहीको काममा विशेष ध्यान दिन निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको सभा हलमा आज बिहान राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिने क्रममा...