नवनियुक्त रक्षामन्त्री रिजालद्वारा पदभार ग्रहण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नवनियुक्त रक्षामन्त्री रिजालद्वारा पदभार ग्रहण


२२ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । नवनियुक्त रक्षामन्त्री मीनेन्द्र रिजालले शुक्रबार साँझ पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच पद तथा गोणीयताको शपथ लिएसँगै उनले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

रक्षा मन्त्रालयमा उनलाई सेनाको प्रतिनिधिका साथै सचिव, कर्मचारी लगायतले स्वागत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस