रास्वपाका २ उपसभापतिसहित ९ जनाविरुद्ध युवराज सफलले दिए जाहेरी
काठमाडौँ । अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल तथा डा. स्वर्णिम वाग्लेसहित ९ जना नेतालाई पक्राउ गरेर कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । सभापति...