प्रहरीमाथि आक्रमण गन युवाविरुद्ध पाँच दिन म्याद थप
काठमाडौँ। ठमेलमा ड्युटी खटिएको प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुईजना युवकविरुद्ध पाँच दिनको म्याद थप भएको छ । पक्राउ परेका दुई युवाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहारको कसुरमा...