मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गर्छौँ : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनोट, बजेट बिनियोजनमा प्राथमिकता दिइएको बताएका छन्। ‘गण्डकी प्रदेश समृद्धिको मुख्य क्षेत्र पर्यटन हो, यसमापनि...