घुस लिएको अभियोगमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राप्तीसोनारी गाउँपालिका–१ लामीडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उक्त वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम...