मिटरब्याजका ४ हजार उजुरीमा मिलापत्र, ५५ जना साहूविरुद्ध मुद्दा
काठमाडौँ । मिटरब्याजीविरूद्ध परेको २६ हजार उजुरीमध्ये ४ हजार उजुरीमा मिलापत्र भएको छ। मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगका अनुसार ऋणी र साहुकारबीच आपसी सहमतिमा ४ हजार ६६ उजुरीमा मिलापत्र भएको हो। आपसी...