कर्मचारी नियुक्ति प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र मेरिटमा आधारित बनाउनु पर्छ-अध्यक्ष रेग्मी
काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले संघीय संरचनामा नियुक्ति प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र मेरिटमा आधारित बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल निजामती कर्मचारी संगठन, लोक सेवा...