माधव नेपालले भने-प्रधानमन्त्री बन्नेबारे सोचेर बस्दिनँ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने बताएका छन् । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको जिकिर गरे । बिहीबार पोखरामा पत्रकारहरुसँग...