कर्मचारीसहित सबैको सम्पत्ति छानबिन गर्न माग गर्दै नेकपा एसले बुझायो ५२ बुँदे मागपत्र
काठमाडौँ। मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रतिपक्षी नेकपा एकीकृत समाजवादीले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्नेसहितका ५२ बुँदे मागपत्र बुझाएको छ । नेकपा एस मधेश प्रदेशका पदाधिकारीहरू र सांसदहरु मधेश...