आजै मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी रहेको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री...