मधेसी र मुस्लिम आयोगले राष्ट्रपति भण्डारीसमक्ष बुझाए प्रतिवेदन
काठमाडौँ । मधेसी र मुस्लिम आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । बुधबार शितल निवास पुगेर आयोगका पदाधिकारीहरुले छुट्टा–छुट्टै प्रतिवेदन पेश गरेका हुन्...