काठमाडौँ उपत्यकामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह
काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी र खोलाहरूमा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन...