‘भाजपाले चुनावी फाइदाको लागि मेरो बयानको दुरुपयोग गरिरहेको छ’
काठमाडौँ । भारतीय काँग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगेले भारतीय जनता पार्टीले चुनावी फाइदाको लागि आफ्नो बयानको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्। खडगेले भने, ‘उनीहरू यसको दुरुपयोग चुनावी फाइदाका लागि गरिरहेका छन्।...