बेलायतमा हुलदंगा भइरहेको स्थानमा नजान नेपाली दूतावासको अनुरोध
काठमाडौँ । बेलायतका विभिन्न सहरमा भइरहेको प्रदर्शन र हुलदंगा चलिरहेको हुँदा त्यस्तो स्थानमा नजान बेलायतस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । मंगलबार अपिल जारी गर्दै बेलायतमा रहेका र बेलायत भ्रमण...