सिंहदरवारबाट पक्राउ परेका लिङ्देनसहितका नेताहरू भद्रकालीमा, दीपक सिंह प्रदर्शन स्थलमा
काठमाडौँ । सिंहदरवारबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखिएको छ। आज केही बेरअघि सिंहदरवार क्षेत्रमा विरोध प्रदर्शनका क्रममा अध्यक्ष...