राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ


४ चैत्र २०७९, शनिबार


काठमाडौँ । राप्रपाको संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् ।

शनिबार बसेको पार्टी संसदीय दलको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो ।

प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस