वैदेशिक रोजगारका सेवा अनलाइनबाटै लिन मन्त्रालयको आग्रह, बिचौलियासँगै कर्मचारी नै बाधक !
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयबाट प्रवाह गरिने सबै सेवाहरू अनलाइनबाटै लिन सेवाग्राहीलाई आग्रह गरेको छ । भौतिक रूपमा उपस्थित हुन...