सडक बालबालिका मुक्त घोषणा गर्ने गरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन
ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्ने गरी काम गर्न निर्देशन दिएकी छिन् । मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बाल अधिकार परिषद्को अध्यक्ष...