महिला मन्त्री चौधरीको अमेरिका भ्रमण रद्द « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

महिला मन्त्री चौधरीको अमेरिका भ्रमण रद्द


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आफ्ना अमेरिका भ्रमण रद्द गरेकी छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने भएपछि भ्रमण रद्द गरेकी हुन्।

नयाँ गठबन्धनबाट बनेको मन्त्रिपरिषद्को गत २४ गतेको पहिलो बैठकले उनको अमेरिका भ्रमण स्वीकृत गरेको थियो। मन्त्री चौधरी नजाने भएपछि भ्रमण टोलीको नेतृत्व सचिव सुमनराज अर्यालले गरेका छन्। उनको नेतृत्वमा भ्रमण टोली अमेरिकाको न्यूयोर्क प्रस्थान गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस