काँग्रेस र राप्रपाले गरे कोशी प्रदेशको बजेट माथिको छलफल बहिष्कार
काठमाडौँ । नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको बजेट माथिको छलफल बहिष्कार गरेका छन् । बजेट विनियोजन अव्यवहारिक भएको गुनासो गर्दै दुई दलले बुधबारको बैठक बहिष्कार गरेका हुन्...