चार जना डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपीबाट) पदोन्नति भएका चारजना प्रहरी अधिकृतलाई आज प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दर्ज्यानी चिह्न प्रदान गरिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तरको आइतबारको निर्णयानुसार प्रहरी वरिष्ठ...