प्रधानमन्त्रीले अघि बढाए पोखरा र भैरहवा विमानस्थल सञ्चालनको पहल, यी हुन् नगरी नहुने काम
अर्बौँ धनराशि खर्चेर बनाइएका, मेगा प्रोजेक्टहरूको कुरा उठ्दा असफल परियोजनाका रूपमा चित्रित गरिने पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन प्रधानमन्त्री ओलीले पहल अघि बढाएका छन् । काठमाडौँ...