रास्वपाको प्रस्ताव : खर्चिलो प्रदेश संरचना स्वीकार छैन, स्थानीय तहको संख्या ५०० मुनि झारौँ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनमा आफ्नो एजेण्डा अगाडि सारेको छ । काठमाडौँमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले संविधान संशोधनबारे पार्टीको धारणा पेश गरेका हुन् । स्वतन्त्र,...