प्रदीप र अभिलाषा बने खुला टेनिस प्रतियोगितामा च्याम्पियन
काठमाडौँ । प्रदीप खड्का र अभिलाषा विष्ट १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन् । शनिबार डिफेन्डिङ च्याम्पियनद्वय प्रदीपले पुरुष तथा अभिलाषाले महिलामा उपाधि रक्षा गरेका...