प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडित प्रहरीको नियन्त्रणमा
काठमाडौँ । प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपूरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएका...