एआईजीपीमा बढुवा नभई अवकाश पाएका पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) बढुवाका लागि सिफारिस भएपछि नियुक्ति नपाई एआईजीपीबाटै अवकाश पाएका पोषराज पोखरेलको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । एआईजीपी बढुवामा सिफारिस हुँदा...