पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सह प्राध्यापक डा. थापा नियुक्त
काठमाडौँ । पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सह प्राध्यापक डा. अजय थापा नियुक्त भएका छन् । । पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा २६ को उपदफा २ बमोजिम उपकुलपतिको सिफारिसमा प्रधानमन्त्री एवम्...