ताला लगाउने विद्यार्थी संगठनलाई बोलायो पोखरा विश्वविद्यालयले वार्तामा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

ताला लगाउने विद्यार्थी संगठनलाई बोलायो पोखरा विश्वविद्यालयले वार्तामा


१ असार २०७९, बुधबार


काठमाडौँ । पोखरा विश्वविद्यालयले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (कान्तिकारी)को आधिकारिक संगठनलाई वार्तामा आउन अनुरोध गरेको छ ।

पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा जेठ ३० गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (कान्तिकारी) जिल्ला कमिटी, कास्कीले ताला लगाएको सूचना टाँस गरेको छ ।

हेर्नुहोस् पत्र

Tags :
प्रतिक्रिया दिनुहोस