अमर्यादित टिप्पणी गर्ने मन्त्री गुरुङलाई कारबाही गर्न पूर्वआइजीपीहरूको माग
काठमाडौँ । नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूको संगठन ‘पूर्व प्रहरी संगठन प्रमुख मञ्च’ले सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने’ भन्दै दिएको अभिव्यक्तिप्रति...