मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण


प्रशासन संवाददाता

२२ बैशाख २०७८, बुधबार


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ ।

मंगलबार एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएपछि पीसीआर परीक्षण गराएका गुरुङलाई संक्रमण पुष्टि भएको हो ।

उनको अहिले अवस्था सामान्य रहेको छ । मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा नै बसेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस