‘पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो’: प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अभिव्यक्ति सुनेर उदेक लागेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्वराष्ट्रपतिको भनाइमा उदेक लाग्यो, आफैँ उभिएको धरातलप्रति विश्वास...