प्रधानमन्त्रीको निर्देशनमा अस्कल क्याम्पसको स्ववियु चुनाव स्थगित गरिएको आरोप
काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा अस्कल क्याम्पसको स्ववियु चुनाव स्थगित गरिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले उच्च अदालत...