अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसहमतिले पारित
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसहमत पारित भएको छ । माओवादीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्दशत्रले सोमबार पेश गरेको राजनीतिक प्रतिवेदन...