संसदमा देश र जनताको नाममा अपिल गर्ने ‘प्रचण्ड’को दाबी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनबाट देश र जनताको नाममा अपिल गर्ने बताएका छन् । बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले वर्तमान सरकारले सदन...