प्लाष्टिक उद्योग बन्द गर्न कागेश्वरी मनोहरा न्यायिक समितिको आदेश
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका न्यायिक समितिले वडा नं ५ स्थित थली चौरनजिकै आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालन गर्न खोजिएको पशुपति रिसाइकल इण्डष्ट्रीज प्रालिलाई काम रोक्न आदेश दिएको छ ।...