काठमाडौँ महानगरमा १५४ जना मेलमिलापकर्ता सूचीकृत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमार्फत विवाद निरूपण र स्थानीय तहका समस्या समाधान गर्न सूचीकृत १५४ जना मेलमिलापकर्ता तयार गरेको छ । कामपाका निर्देशक वसन्त आचार्यले मेलमिलाप प्रक्रियाको गुणात्मक नतिजा...