राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग जापानी संसदीय मैत्री समूहबीच भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेका जापान-नेपाल संसदीय मैत्री समूहका सदस्यहरुले शिष्टाचार भेट गरेका छन् । जापानको माथिल्लो सदनका सदस्य तथा जापान-नेपाल संसदीय मैत्री समूहका सदस्यहरु कोबयासी...