भाडा नतिरेपछि पोलमा टाँगिएका तार फेरि काट्ने तयारीमा विद्युत् प्राधिकरण
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विद्युत् पोल प्रयोग गरेवापतको भाडा रकम नबुझाएपछि तार काट्ने तयारी थालेको छ । यस अघि नेपाल दूरसञ्चार प्राधिकरणले समन्वय गरेर भाडा रकम...