लगानीमैत्री वातावरण र उत्पादनमुखी नीति प्राथमिकतामा राख्न चेम्बरले काँग्रेसलाई दियो सुझाव
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले आगामी बजेटमा लगानीमैत्री वातावरण र उत्पादनमुखी नीति प्राथमिकतामा राख्न नेपाली काँग्रेसलाई सुझाव दिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सन्दर्भमा नेपाली काँग्रेसको...