‘नेपाल-चीनबीचको बौद्ध संस्कृति र कला थप सुदृढ बनाउँदै लैजानुपर्छ’: मुख्यमन्त्री आचार्य
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने धारणा राखेका छन् । ‘नेपाल-चीन बौद्ध संस्कृति र कला’ विषयक दुई दिने अन्तर्राष्ट्रिय...