नेपाल–खनाल समूहको बैठक जारी
काठमाडौँ । नेकपा (एमाले)को नेपाल–खनाल समूहको स्थायी कमिटीको बैठक बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेट्समा बसिरहेको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने/नहुने विषयमा...